स्वागतम !

नमस्कार, धार्मिक रेडियो रेडियो इन्द्रावती मा हार्दिक स्वागत छ । संसार मा धर्म,संस्कृति र आस्था मा आच आउन नदिन संगीत, सूचना, संदेश र धार्मिक बिषयबस्तु लाइ प्रसारण गर्दै जागरण ल्याउन यो इन्टरनेट रेडियो कटिबद्ध रहेको छ र सबै लाइ एक भइ अगाडी बढ्न आह्वान समेत गर्दछ ।

हामी के गर्छौ/गर्दैछौ ?

• धार्मिक बिषय बस्तु मा कार्यक्रम उत्पादन प्रसारण गर्ने
• धार्मिक बिज्ञ संग छलफल सरसल्लाह कुराकानी गर्ने तथा धर्म बचाऊ अभियान मा सक्रिय रहने
• धर्मको प्रचारप्रसार तथा जागरण गर्ने
• धार्मिक संघ संस्था संग समन्वय एबम सहकार्य गर्ने

आउनुहोस सहकार्य गरौ ...

"हामीलाई साथ समर्थन र सहयोग को लागि तपाईं लाई सदा स्वागत गर्दै सहकार्य का लागि सम्बन्धित सरोकारवाला सबै संग विनम्र आग्रह एवं अनुरोध समेत गर्दछौ"

हामीलाइ फेसबुक लाइक गर्नुस ..

हामी लाई प्रत्यक्ष सुन्नुहोस्
सम्पर्क

कोटेश्वर ३५ काठमाडौँ
फोन ०१-४१५४०१७ ,इमेल: shubhambroadcast@gmail.com